
नेपाल उद्योग परिसंघ (CNI) को १९ औं बार्षिक साधारणसभाको सूचना
यस नेपाल उद्योग परिसंघको १९ औं बार्षिक साधारणसभा सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन हुने गरी निम्न मिति, समय र स्थानमा आयोजना गर्ने तय गरिएको व्यहोरा सम्पुर्ण सदस्य महानुभावहरुमा सहर्ष जानकारी गराउंदछौं ।
साधारणसभाको समुद्घाटन तथा पहिलो सत्र : मिति : २०७९ श्रावण ८ गते, आईतवार |
साधारणसभाको दोश्रो तथा बन्द सत्र : मिति : २०७९ श्रावण ८ गते, आईतवार |
साधारणसभाको दुवै सत्रमा सहभागी हुनको लागी सम्पुर्ण सदस्य महानुभावहरुमा यसै सूचना मार्फत आग्रह गर्दछौं । साधारणसभा सम्बन्धि विस्तृत जानकारी सदस्यज्यूहरुलाई पत्र मार्फत जानकारी गराईनेछ र साथै परिसंघको यसै वेबसाईटमा समेत राखिने छ । यस सम्बन्धि थप जानकारी आबश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
महानिर्देशक
नेपाल उद्योग परिसंघ
ट्रेड टावर, थापाथली, काठमाडौं ।
फोन : ५११११२२, ५११११२३
Email: cni@cnind.org, AGM@cnind.org
Website: www.cni.org.np