logo

नेपाल उद्योग परिसंघ र फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिजबीच साझेदारी । 

 

नेपाल उद्योग परिसंघ र फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिजबीच एक साझेदारी  भएको छ । लगानी, व्यापार, पर्यटन, सीप विकासलगायत क्षेत्रमा सहकार्य गर्नेगरी दुई संस्थाबीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र इण्डियन इण्डष्ट्रिजका नेपाल संयोजक भेद प्रकाश शर्माले हस्ताक्षर गर्नुभयो । 


 

News & Press Releases

View All

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP