logo

नेपाल उद्योग परिसंघले 'CNI Nepal Economy Insights' प्रकाशन सुरु गरेको छ ।

नेपाल उद्योग परिसंघले हरेक महिना मुलुकको अर्थतन्त्रको सूचकांकहरुको अवस्थाबारे जानकारी गराउने उद्देश्यले “CNI Nepal Economy Insights” प्रकाशन सुरु गरेको छ । नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, भन्सार विभाग, अध्यागमन विभाग, नेपाल विद्युत प्राधिकरणलगायत नियामकीय निकायहरुबाट प्राप्त तथ्यांकहरुका आधारमा संस्करण तयार गरिएको छ । हरेक महिना प्रकाशन हुने CNI Nepal Economy Insights कात्तिक महिनाको संस्करण यस प्रकार रहेको छ ।

Click on the image below on scan the QR code to view the publication.

Or,

Direct publication link: https://cni.org.np/publication/nepal-economy-insights-kartik-2079 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP