
नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषदको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाताहरूको प्रथम नामावली प्रकाशन गरेको छ । यस नामावलीमा दाबि बिरोध गर्ने समय २०८० असार १ दिनको ११ः०० वजे देखि १२ः३० वजेसम्म रहेको समेत जानकारी गराउँदछौ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा परिसंघको निर्वाचन कार्यालय ट्रेड टावर, थापाथलीमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
निर्वाचन अधिकृत
२०८० जेष्ठ ३२